पद्मश्री साहित्य पुरस्कार–२०८१ का लागि कृति आह्वान

पद्मश्री साहित्य पुरस्कार–२०८१ का लागि कृति आह्वान
+
-

काठमाडौँ- खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार–२०८१ का लागि कृति आह्वान गरेको छ।

पुरस्कार छनोटका लागि विक्रम संवत २०८१ मा प्रकाशित नेपाली साहित्यका पुस्तकहरू इच्छुक प्रकाशक वा लेखकले ३/३ प्रति बैशाख मसान्तभित्र स्थानमा उपलब्ध गराउन प्रतिष्ठानले आह्वान गरेको हो।

कृति खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, सम्पर्क कार्यालय

रमादा होटेल, धुम्बाराही (अकामा), काठमाडौंमा बुझाउन आग्रह गरिएको छ।

९८५१२१८००२, ९८५१११७५१९ मा सम्पर्क गरी विस्तृत जानकारी लिन प्रतिष्ठानले आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?