
देश सञ्चार
बैशाख ४, २०८२

अ
+
अ
अ
-
बागमती- मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ ।
कुलेखानी–भीमफेदी–काठमाडासडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका- ४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको हो ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन ।

