राजबाबु श्रेष्ठ ‘सागर’ले ल्याए कथा संग्रह ‘फिर्दाेसकाे साँचाे’

राजबाबु श्रेष्ठ ‘सागर’ले ल्याए कथा संग्रह ‘फिर्दाेसकाे साँचाे’
+
-

साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ले नयाँ कथासङ्ग्रह ‘फिर्दोसको साँचो’बजारमा ल्याएका छन्।

समालोचक प्रा‍डा रामप्रसाद ज्ञ्वाली, प्राडा अर्चना थापा र समालोचक प्रध्यापक अनुपमा राेशी, सप्राडा.अशोक थापा, स्रष्टा राजबाबु श्रेष्ठ ‘सागर’ र कार्यक्रम सञ्चालक तथा मेडियाकर्मी हेम भण्डारीले उक्त कृतिको लोकार्पण गरेका थिए ।

गीत, गजल, मुक्तक, हाइकु र कवितालगायत सबै विधामा कलम चलाउँदै आएका सागरकाे याे पाँचाै आख्यानात्मक पुस्तक हाे।साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’का यसअघि ‘बन्द फ्रेमभित्रको चिठ्ठी,’ ‘हराएका छोराहरू,’ ‘देशको चिना,’ ‘यादका बस्तीहरू’ जस्ता कृतिहरू पाठकमाझ आएका छन् ।

समालाेचक रामप्रसाद ज्ञ्वालीका अनुसार कथा संग्रह कलात्मक न्यायपूर्ण र ‌अोजस्वी रहेकाे बताए । उनले भने, ‘कथाहरूमा प्रशस्तै स्वरैकल्पना प्रयोग गर्दै वाद, सिद्धान्त, कहीँ यतार्थवाद र कहीँ अतियथार्वादको शैली प्रयोग गरिएकाे छ।’

पुस्तकलाई इन्डिगाे इन्कले बजारमा प्रकाशन गरेकाे हाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?