कन्चनपुरमा दुई किलाे चरेससहित हाेटेल संचालक पक्राउ

कन्चनपुरमा दुई किलाे चरेससहित हाेटेल संचालक पक्राउ
+
-

धनगढी- कञ्चनपुरमा दुई किलो चरेससहित एक होटल सञ्चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेका छन् ।

उनलाई बुधबार इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेस सहित पक्राउ गरिएको हो ।

कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?