हुम्लाका कृषक आलुखेतीतर्फ आकर्षित

हुम्लाका कृषक आलुखेतीतर्फ आकर्षित
+
-

सिमकोट –हिमाली जिल्ला हुम्लामा आलुखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। उनीहरुले आलुखेतीबाट मनग्ये आम्दानी गर्न थालेपछि यसतर्फ आकर्षित भएका हुन्।

सिमकोट गाउँपालिका– २ का अमरसिंह भण्डारीले आम्दानीको राम्रो श्रोत भएको कारण दुई वर्षयता आलुखेती बिस्तार गरेको बताए। गत वर्ष चार रोपनी जग्गामा आलु खेती गरेर उत्पादन गर्दै आएका भण्डारीले यस वर्ष थप दुई रोपनी जगामा आलुखेती बिस्तार गरेका छन्। माघामा रोपेको आलु जेठमा बजारमा लगिने उनले बताए।

उनले पहिले आलु नै खेती नगर्ने किसान पनि अहिले आलु खेतीतर्फ आकर्षित हुन थालेको बताए। पहिले सीमित ठाउँमा आलु खेती गरिए पनि अहिले त्यमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चुणमणी पन्तले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?