‘मोडिफाइड’ मोटरसाइकल कास्की प्रहरीको निसानामा

‘मोडिफाइड’ मोटरसाइकल कास्की प्रहरीको निसानामा
+
-

कास्की –पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरी चर्को ध्वनि निकाल्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ३५ वटा मोटरसाइलक नियन्त्रणमा लिएको हो। ती मोटरसाइकल बैशाख ३ देखि १४ गतेसम्म नियन्त्रणमा लिइएका हुन्।

जिल्ला प्रहरी कार्यालय मातहतका इकाइ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए।

चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएकालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको उनको भनाइ छ।

कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्दै मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोधसमेत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?