‘राष्ट्रिय लेखक पुरस्कार २०८२’आख्यान पुरुष ध्रुवचन्द्र गौतमलाई

‘राष्ट्रिय लेखक पुरस्कार २०८२’आख्यान पुरुष ध्रुवचन्द्र गौतमलाई
+
-

नेपाली लेखक संघले आख्यान पुरुष ध्रुवचन्द्र गौतमलाई १ लाख रुपियाँ नगद राशीको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गर्ने भएको छ।

वैशाख १६ गते लेखक दिवसका अवसरमा संघले गौतमलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गर्न लागेको कवि तथा संघका महासचिव साेझाे गाउँलेले बताए । त्यसैगरी मानार्थ सम्मानबाट वरिष्ठ कवि बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्यलगायत सम्मानित हुँदैछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतीथ्यमा हुने उक्त कार्यक्रममा लेखक साहित्यकारहरुलाई मानार्थ सदस्यता सम्मान अर्पण गर्ने गाउँलेले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’