देशसञ्चार चौतारीमा भाग-९४

‘बाँदरहरू मान्छेभन्दा धेरै ज्ञानी हुन्छन्’

+
-

बाँदरसँग दोहोरो चिनजानसम्म भएका बाँदरविद् डा. मुकेशकुमार चालिसे नेपालका रातो बाँदर विदेशमा लगेर १ लाख रुपैयाँसम्म मोलमा बेच्न सकिने बताउँछन्।

करिब साढे तीन दशकदेखि बाँदरमाथि अनुसन्धान गर्दै आएका डा. चालिसे मान्छेको संगतले पछिल्लो समयमा बिग्रँदै गएका बताउँछन्। ‘मान्छेजस्तै बलात्कारी र बदमास पनि भइसके पछिल्लो समयमा बाँदरहरू’, उनले देशसञ्चार चौतारीको यसपटकको अंकमा सहकर्मीहरूमाझ भने।

‘बाँदरहरूको पनि आफ्नै दिनचर्या हुन्छन् र उनीहरू यस्ता दिनचर्यालाई नियमित रूपमा पालना गर्छन्,’उनले  देशसञ्चार चौतारीका क्रममा भने।

पछिल्लो समयमा डा, चालिसे बृद्ध उमेरका मानिसहरूमाथि अनुसन्धान गरिरहेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’