नीलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार

नीलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार
+
-

साहित्यकार तथा २०७४ की मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिकालाई नेपाल सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ। उक्त पुरस्कारको राशी एक लाख नेपाली रुपैया रहेको छ।

निलमले २०७४ सालमा योगमाया उपन्यासका लागि मदन पुरस्कार पाएकी थिइन्।

यो पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत मन्त्रीस्तरबाट २०८२ वैशाख ७ गते निर्णय भएको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा छ।

निलमको अर्को उपन्यास यही वर्षको दसैँसम्म आउने उनले देशसञ्चारलाई जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?