लुम्बिनी साँस्कृतिक तथा खाना महोत्सव सुरु

लुम्बिनी साँस्कृतिक तथा खाना महोत्सव सुरु
+
-

लुम्बिनी – बुद्ध जयन्तीकाे अवसरमा लुम्बिनी साँस्कृतिक तथा खाना महोत्सव २०८२ सुरु भएको छ। साेमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाेत्सवकाे उद्घाटन गरे।

हाेटल व्यवसायी संघ लुम्बिनीलगायतका संघ संस्थाहरूले संयुक्त रूपमा उक्त महोत्सवकाे आयाेजना गरेका हुन्। याे महोत्सवले बाैद्धकालीन समयकाे नाट्य श्रृङ्खला र रैथाने खानालाई समेत प्रवर्द्धन गर्ने उद्देश्य राखेकाे छ।

महोत्सवमा देशभित्र र बाहिरबाट आएका बाैद्ध धर्मावलम्बीहरूसहित स्थानीयहरूकाे उल्लेखनीय सहभागिता देखिएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?