यस्तो रह्यो चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को प्रिमियर (तस्बिरहरू)

यस्तो रह्यो चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को प्रिमियर (तस्बिरहरू)
+
-

काठमाडौँ- चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ को प्रिमियर बुधबार काठमाडौँमा सम्पन्न भएको छ।

निर्माण पक्षले प्रिमियरलाई विशेष बनाउँदै मल, बाटो र बजारमा भेटिएका १८० भन्दा बढी सर्वसाधारण दर्शकलाई सहभागी गराएको थियो।

फिल्मको टोलीले आम मानिसहरूलाई प्रत्यक्ष भेटेर फिल्म हेर्न निमन्त्रणा गरेको हो।

यसरी सर्वसाधारणलाई प्रिमियरमा सहभागी गराउँदा उनीहरूको वास्तविक प्रतिक्रिया थाहा पाउन सकिने विश्वास निर्माण पक्षले लिएको छ।

दर्शकहरूले फिल्म हेरेपछि कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले फिल्मको आगामी यात्रालाई महत्त्वपूर्ण दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?