सहरी महिलाको संघर्ष र पहिचानमा केन्द्रित नाटक ‘लस्ट एण्ड फाउण्ड’

सहरी महिलाको संघर्ष र पहिचानमा केन्द्रित नाटक ‘लस्ट एण्ड फाउण्ड’
+
-

रंगकर्मी घिमिरे युवराजको लेखन तथा निर्देशनमा नाटक ‘लस्ट एण्ड फाउन्ड’ नियमित काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटर मञ्चन भइरहेको छ।

जेठ गतेसम्म मञ्चन हुने नाटकले पहिचान, नागरिकताबिहिनताको मानसिक आघात, परिवार र सम्बन्ध तथा यशोधराको मातृत्व संघर्षलाई निकै संवेदनशीलताका साथ समेट्न खोजेको छ।

बुद्धभूमि नेपालको लुम्बिनी क्षेत्रमा गाइड गर्ने २५ वर्षीय भूमि (पवित्रा खड्का) र लामो समय क्यानाडा बसेर नेपाल घुम्न आएका ४८ वर्षीय सागर (सुमित भण्डारी)को वरिपरि मानसिकता रहेको नाटक लष्ट एण्ड फाउण्डले महिला अधिकार र माटोको कथा पनि भन्दछ। भूमि सागरलाई बुद्धको कथा सुनाउँदै जान्छिन् भनेर आफ्नै आमाबाट बुवाको पहिचान नपाएको प्रति पनि उनलाई समाज र राज्य प्रणालीसँग गुनासो छ। बहुव्यक्तित्वको समस्यामा परेकी भूमिको शरीरमा बेला बेला बोल्ने पात्र र आफ्नो बाको पहिचानका लागि संघर्ष गरेकी भूमिकाले के बा भेट्लिन्? यसकाे उत्तर खोज्न भने नाटक नै हेर्नु पर्दछ।
युवा मनोविज्ञान र मिथमा आधारित नाटकलाई भव्य सेट र लाइटले थप जिवन्त तुल्याएको छ।

नाटकमा सुहाना आचार्य र गोविन्द ओलीलगायत कलाकारहरुको अभिनयले देख्न सकिन्छ । नाटक देव न्यौपाने र निरज चौधरीले प्रविधिमा सघाएका छन्।

निर्देशक तथा लेखक घिमिरे युवराजले नाटक ‘लस्ट एण्ड फाउन्ड’लाई पुस्तकाकार पनि दिएका छन्, जसलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?