
चन्दन बस्नेत
जेठ १६, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- काठडौँको भृकुटीमण्डमा एमालेका नेता कार्यकर्ता गणतन्त्र दिवसको उत्सव मनाउन जम्मा हुनेक्रम जारी रहेको छ।
एमाले सचिव योगश भट्टराईसहितका नेताहरू कार्यक्रमका लागि भृकुटीमण्डमा पुगिसकेका छन्।
एमाले कार्यकर्ता तथा समर्थकहरू पनि कार्यक्रममा जम्मा भइरहेका छन्।
थप तस्बिरहरू:

