नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनको तयारी तीव्र

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनको तयारी तीव्र
+
-

नेपालगञ्ज– नेपाली कांग्रेस, बाँके क्षेत्र नम्बर २ ले आफ्नो तेस्रो क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारेको छ।

क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले जानकारी दिएअनुसार, जेठ २० गते नेपालगञ्जमा तेस्रो क्षेत्रीय सम्मेलन आयोजना हुनेछ। सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री गगन थापाले गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनमा राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने सचिव सुनिलसिंह हमालले बताए। कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले यस्ता सम्मेलनहरूले ‘नवीन कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानमा प्रभावकारी भूमिका खेल्ने बताए।

पत्रकार सम्मेलनमा प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, क्षेत्रीय सचिव प्रदीप शाहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?