ठूलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा अब नाटकमा (तस्बिरहरू)

ठूलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा अब नाटकमा (तस्बिरहरू)
+
-

काठमाडौँ- लामो समय ठूलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा नाटकमा फर्किएकी छन्। उनले ‘मीरा’ नामक नाटकबाट रङ्गमञ्चमा डेब्यु गरेकी हुन्।

नक्साल गैरीधारास्थित कान्तिपुर थिएटरमा सोमबार साँझ नाटकको पहिलो मञ्चन भएको थियो।

दीपक सिञ्जालीद्वारा लिखित उपन्यासमा आधारित यस नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन्।

असार ७ गतेसम्म बुधबारबाहेक नियमित मञ्चन हुने यस नाटकमा रेखा थापाको साथै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेतीसुनिल खड्काको अभिनय रहेको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?