रास्वपालाई छाडेर तीन ठूला दलबीच संसद् खुलाउने सहमति

रास्वपालाई छाडेर तीन ठूला दलबीच संसद् खुलाउने सहमति
+
-

काठमाडौँ – तीन ठूला दल दुई बुँदे सहमति गरेर संसद्को अवरोध खुलाउन तयार भएका छन्। तीन दलको सहमतिमा रास्वपाले भने सहमति जनाएको छैन।

माओवादी नेता वर्षमान पुनले रास्वपालाई सहमतिमा ल्याउने प्रयास भए पनि नमानेको बताए।

दुई बुँदे सहमतिमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने सहमतिको पहिलो बुँदामा छ।

दोस्रो बुँदामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन/छानबिन गर्ने उल्लेख छ।

जसमा अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने लेखिएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’