कवि रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रह सार्वजनिक

कवि रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रह सार्वजनिक
+
-

कवि रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’बालकविता सङ्ग्रह सार्वजनिक भएकाे छ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, स्रष्टा गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटी र लेखकसहितले बिमाेचन गरेका हुन्। प्राज्ञ धमलाले भावनाका लहरहरूमा समाजका विविधताको सौन्दर्य,बालबालिकाको बालमनोविज्ञान समेटेकाे बताए। उनले भने, ‘बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी, सरल र सटीक छ।’

सर्जक रेणुका श्रेष्ठले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताइन् श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्।

कविता पुस्तकमाथि समीक्षा कवि पार्थिवराज पाण्डेले गरेका थिए । प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन्। शिक्षण पेसामा आबद्ध कवि रेणुका श्रेष्ठको पहिला कविता संग्रह हाे।

प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’