प्राचीन ग्रन्थ महाभारतको नेपाली अनुवाद ‘संक्षिप्त महाभारत’ बजारमा

प्राचीन ग्रन्थ महाभारतको नेपाली अनुवाद ‘संक्षिप्त महाभारत’ बजारमा
+
-

संक्षिप्त ‘महाभारत’ एक कार्यक्रमबिच लोकापर्ण भएकाे छ। बागबजार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार भुवनहरि सिग्देल, समिक्षक राजकुमार बानियाँ, विश्लेषक शंकर तिवारी, आख्यानकार शैलेन्द्र अधिकारी, कवि हेम प्रभास लगायतले पुस्तक सार्वजनिक गरे।

प्राचीन ऐतिहासिक ग्रन्थका रूपमा परिचित विश्वकै सबैभन्दा ठूलो महाकाव्य ग्रन्थ महाभारतको नेपाली अनुवाद बजारमा आएको हाे। हिन्दुहरूको एक प्रमुख ग्रन्थ मानिए पनि महाभारत विश्वभर नै चर्चित रहेको छ।

यो ग्रन्थ महर्षि वेदव्यास आफूले बोलेर भगवान्श्रीगणेशबाट लेखाएका हुन्र महाभारत–कथाभित्रका एक पात्र उनै व्यास पनि रहेका छन्। एक लाख श्लोकमा रहेको यस ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेर गद्यशैलीमाबजारमा ल्याइएको हो।

चारवटा भागमा प्रकाशित यो अनुवाद–ग्रन्थ शिखा पब्लिकेशन र अनुवाद रोशन दाहालले गरेका हुन्। कथात्मक शैलीमा अनुवाद भएको हुनाले महाभारत अध्ययन गर्न चाहने तर श्लोकको अर्थ नुबझ्ने पाठकका लागिसमेत यो ग्रन्थ पठनीय रहेको प्रकाशक पुष्पराज पौडेल बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?