एक किलोभन्दा बढी सुनसहित समातिइन् भारतीय नागरिक

एक किलोभन्दा बढी सुनसहित समातिइन् भारतीय नागरिक
+
-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक  पक्राउ परेका छन्।

विमानस्थल प्रहरीका अनुसार भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी एक किलोभन्दा बढी सुनसहित समातिएकी हुन्।

एयर अरेबियाको उडानमार्फत शारजहाँबाट काठमाडौँ ओर्लिएकी खेमानीको साथबाट प्रहरीले १ किलो १ सय ५९ ग्राम सुन बरामद गरेको हो। खेमानीले ल्याएको सुन अर्धठोस अवस्थामा रहेको जानकारी पनि प्रहरीले गराएको ट।

प्रहरीले उनको साथबाट प्लाष्टिकले बेरिएका  तीन वटा डल्ला अर्धठोस सुन बरामद गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?