झापामा यसरी सुरु भयो ट्राफिक सप्ताह (तस्बिरहरू)

झापामा यसरी सुरु भयो ट्राफिक सप्ताह (तस्बिरहरू)
+
-

झापा- कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा प्रदेशभर ट्राफिक सप्ताह आजदेखि सुरु भएको छ।

कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु भएको हो।

यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा आज बिहान प्रभातफेरी गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?