कवि तथा गीतकार अधिकारीको कविता संग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक हुँदै

कवि तथा गीतकार अधिकारीको कविता संग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक हुँदै
+
-

काठमाडौँ- कवि तथा गीतकार युवराज अधिकारीले ‘युद्ध युद्ध नै हुन्छ’ कविता सङ्ग्रह लिएर आउने भएका छन्।

एपेक नेपालको आयोजनामा शनिबार ७ गते सार्वजनिक गरिने भएकाे छ। सार्वजनिक कार्यक्रममा रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा अधिकारीका केही कविताहरू मञ्चन हुनेछ।

गीतकार अधिकारीले २०३६ साल तिरै ‘मेरा चित्कारहरू’ कवितासंग्रह बजारमा ल्याएका थिए। यस्तै उनको एकल रचनाको गीति सङ्ग्रह ‘देउरालीको फूल’ यसअघि सार्वजनिक भैसकेको छ। अन्य फुटकर गीतहरू पनि रेकर्ड भएका छन्।

अधिकारीले कतारमा सम्पन्न स्टार इन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट गीति एल्बमको अवार्ड र नेपालमा सम्पन्न म्युजिक खबर अवार्डमा सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गरेका छन् ।

२०४३ सालबाट नेपाल वायु सेवा निगममा स्थायी जागिरे भएका उनी विभिन्न जिम्मेवारीमा रहँदै अवकाश पाएका थिए । हाल उनी निगमको कार्यकारी अध्यक्ष छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’