कर्णाली सामुदायिक विकास केन्द्रकाे अध्ययन भ्रमण सम्पन्न

कर्णाली सामुदायिक विकास केन्द्रकाे अध्ययन भ्रमण सम्पन्न
+
-

मुगु – कर्णाली सामुदायिक विकास केन्द्रले अध्ययन भ्रमण सम्पन्न गरेकाे छ। णब्याक टु लाइफ नेपालको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको आयोजनामा जेठ २१ गतेदेखि असार २ गतेसम्म गरिएकाे उक्त भ्रमणमा सहभागीहरूले नेपाल र भारतका ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक स्थलहरूको प्रत्यक्ष अवलोकन गरेकाे केन्द्रकी अध्यक्ष संगीता शाहीले जानकारी दिइन्

टोलीले पोखराको फेवाताल, चमेरे गुफा, कपिलवस्तुको लुम्बिनी, सुर्खेतको बुलबुले तथा काँक्रेबिहार, इलामको प्रख्यात केन्नेयी चियाबगान, साथै भारतको दार्जिलिङका शैक्षिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गरेको थियो।

शैक्षिक अध्ययन भ्रमणमा रूपन्देहीकाे बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय, सुर्खेतको जनमावि, पोखराको सितला देवी सामुदायिक माबिमा मुगुका शिक्षकहरूले अवलाेकन गरि त्याँकाे ब्यबस्थापन पक्षसँग अन्तरक्रिया समेत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?