इरानद्वारा कतारस्थित अमेरिकी सैन्यबेशमा आक्रमण

इरानद्वारा कतारस्थित अमेरिकी सैन्यबेशमा आक्रमण
+
-

इरानले अमेरिकाको कतारस्थित सैन्यवेशमा मिसायल आक्रमण गरेको छ। बीबीसीका अनुसार दोहाको आकाशमा विष्फोटका आवाजहरु सुनिएका छन्। सामाजिक सञ्जालमा सकृय इरानी मिलिट्रीले ६ वटा मिसायल कतार स्थित अमेरिकी शैन्य बेसमा प्रहार गरेको जनाएको छ।

कतारमा अहिले निरन्तर परिस्थिति परिवर्तन भइरहेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरका अनुसार कतारस्थित अल-उदैद मा रहेको अमेरिका द्वारा सञ्चालित कोलिसन एयर अपरेसन सेन्टर इरानको निशानामा परेको छ।

केही घण्टा अघि कतारस्थित अमेरिकी दूतावासले अमेरिकन नागरिकहरूलाई घरमै सुरक्षित बस्न आग्रह गरेको थियो। छोटो सूचनामा विस्तृत विवरण दिइएको छैन, तर सतर्कता स्वरूप चेतावनी जारी गरिएको उल्लेख छ।

त्यसपछि बेलायती विदेशमन्त्री डेभिड लाम्मीले कतारमा रहेका बेलायती नागरिकहरूलाई पनि त्यही सुझाव दिए।

साथै कतारले अस्थायी रूपमा आफ्नो एयर स्पेश अनिश्चितकालका लागि बन्द गरेको छ। विश्वका व्यस्त विमानस्थलहरूमध्ये एक रहेको उक्त विमानस्थल बन्द हुँदा हजारौं प्लेनहरु अन्यत्र मोडीनु परेको छ।

त्यसलगतै कतारका आकाशमा विष्फोटका आवाजहरु सुनिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?