शेखर विकल्पका शब्दमा ‘पारिजातको फूल’ सार्वजनिक (भिडियोसहित)

शेखर विकल्पका शब्दमा ‘पारिजातको फूल’ सार्वजनिक (भिडियोसहित)
+
-

काठमाडौँ- कवि एवम् सर्जक शेखर विकल्पका शब्दमा आधुनिक गीत ‘पारिजातको फूल’ सार्वजनिक गरिएको छ।

गीतमा रामकृष्ण ढकाल स्वर र केशव ज्ञवालीको संगीत रहेको छ।

विष्णु भट्टराईको निर्देशनमा तयार भएको यो गीतको भिडियो ‘के एण्ड बी इन्टरटेन्मेन्ट’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ। जसमा सुरज पन्थ, श्रुति गिरी र राज अर्यालको अभिनय देख्न सकिन्छ।

शेखरका यसअघि कविता संग्रह ‘अक्षरहरूकाे रंग’ गजल गीत ‘पिउँदिन म भन्थें अचेल’ सार्वजनिक भैसकेका छन्।

‍’पारिजातको फूल’मार्फत् प्रेम अनि जीवनका गहिरा भाव र सन्देशलाई सुन्दर तरिकाले उजागर गरिएको छ ।

भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?