सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, आठ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, आठ जना घाइते
+
-

काठमाडौँ– सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था सामान्य रहेको छ।

घाइते हुनेहरूमा काभ्रेको मण्डनदेउपुरका–६ का २७ वर्षीय चालक महेश्वर ढकाल, पाँचपोखरी थाङपाल ६ का १९ वर्षीय अनिल भण्डारी, सोही ठाउँका १९ वर्षीया पेमा लामा, ३० वर्षीय लोर्की पौडेल, ३२ वर्षीय रामचन्द्र पौडेल, ५ का ६० वर्षीय तारादेवी श्रेष्ठ, २४ वर्षीय राज खड्का र हेलम्बु २ की १७ वर्षीया सुम्मिता ज्योती रहेका छन्।

उनीहरूको मेलम्ची नगर अस्पतालमा उपचार भइरहको छ। शनिबार दिउँसो १ बजेतिर बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको बस मेलम्ची नगरपालिका–१०स्थित मेलम्ची-भोताङ सडकखण्डमा दुर्घटनामा परेको हो।

बस सडकदेखि केही५० मिटर तल इन्द्रावती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

–अपडेट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?