पद्मश्री साहित्य पुरस्कार २०८१: १५ पुस्तकको सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार २०८१: १५ पुस्तकको सूची सार्वजनिक
+
-

काठमाडौँ। नेपाली साहित्यमा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कारका लागि २०८१ सालको प्रारम्भिक उत्कृष्ट सूची (लङलिस्ट) सार्वजनिक भएको छ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्ष प्राप्त २०३ साहित्यिक कृतिहरूमध्येबाट १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक गरेको हो।

पद्मश्री साहित्य पुरस्कार २०८१ को उत्कृष्ट विस्तारित सूची (अकारादी क्रममा):

अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी

उरमाल – आख्यान, छुदेन काविमो

एउटा मायी नगरमा – कथा संग्रह, रमेश क्षितिज

छालबाटो – गैह्र आख्यान, रमेश भुसाल

प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा

प्रवासीको देश हुन्न – आख्यान, पंचम अधिकारी

पानीको परेड – कविता, दिनेश अधिकारी

बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी

रुदाने – उपन्यास, टंक चौलागाई

स्व – उपन्यास, सरस्वती प्रतीक्षा

साँझमा सेल्फी – कविता, हेम प्रभास

सावर्णि – उपन्यास, डा श्रीधर खनाल

सिमसारा – आख्यान, वसन्त बस्नेत

श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र

हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ

पुरस्कार चयन समितिले तयार पारेको यो सूचीबाट आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गरिनेछ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले रत्ननगर, चितवनबाट जारी गरेको विज्ञप्तिमा सो विषयमा जानकारी गराइएको हो।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’