महोत्तरीको औरहीमा ११ हजार भोल्टको तार चुँडियाे, करेन्ट लागेर एक जनाको मृत्यु

महोत्तरीको औरहीमा ११ हजार भोल्टको तार चुँडियाे, करेन्ट लागेर एक जनाको मृत्यु
+
-

महोत्तरी –महोत्तरीको औरहीमा ११ हजार भोल्टको तार चुँडिएर खस्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

औरही नगरपालिका–७ भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया छन्।

मजदुरको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार त्यहा केही वर्ष अघि पनि यस्तै घटनामा एक जनाको मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?