मधेस प्रदेशसभामा विपक्षीको अवरोध कायमै, बैठक आज पनि स्थगित

मधेस प्रदेशसभामा विपक्षीको अवरोध कायमै, बैठक आज पनि स्थगित
+
-

जनकपुरधाम – प्रतिपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक आज पनि स्थगित भएको छ।

बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कञ्चन विच्छाले बजेट मधेसको आवश्यकता, समस्या र अपेक्षासँग मेल नखाएको बताइन्। बजेट बिचौलियाबाट प्रभावित भएको उनको आरोप छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य उर्मिला कुमारी सिंहले विचौलियाको प्रमाण आफूसँग रहेको दाबी गरिन्। उनले भनिन्, ‘मेरै क्षेत्रमा विचौलियाले बजेट ल्याएर काम गरिरहेको छ।’

माओवादी केन्द्रकी सांसद शारदा पहाडीले बजेट पुनर्लेखन नभएसम्म बजेट पारित हुन नदिने बताइन्।

सत्तारुढ दल नेपाली कांग्रेसका कुमरकान्त झाले हाउस चल्नुपर्ने बताए। उनले प्रतिपक्षीले यो बजेटलाई फेल गराउने उद्देश्यले अवरोध गरिरहेको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?