भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भानु जयन्ती कार्यक्रमका झलक (तस्बिरहरू)

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भानु जयन्ती कार्यक्रमका झलक (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देशभर तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

सोही अवसरमा आज भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण र प्रभातफेरी कार्यक्रम आयोजना गरेका थिए।

आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यमा रामायणको नेपाली अनुवाद गरी नेपाली भाषालाई जनस्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकाले उनको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती मनाउने गरिन्छ।

तस्बिरहरूः 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’