सिटी एक्सप्रेस मनी ट्रान्सफरको रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरको रक्तदान कार्यक्रम
+
-

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो।

कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरेको थियो। उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा हास्य कलाकार जितु नेपाललगायत सहभागी थिए।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गर्नुका साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?