सन नेपालद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण

सन नेपालद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण
+
-

काठमाडौँ– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई एक कार्यक्रमका बीच अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा शशत्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत तथा कम्पनिका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त हस्तान्रण कार्यक्रम सम्पन्न रहेको थियो।

उक्त कार्यक्रममा आफनो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले भने, ‘सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ।’

उनले यस अभियानमार्फत विपद्पछिको मात्र पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ भनेर कम्पनीले आपत्कालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ उक्त सामाग्री उपलब्ध गरिएको जानकारी गराए। साथै भविष्यमा आबश्यकता अनुसार सहकार्य गर्दे जान सकिने जानकारी गराए।

सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक हितका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?