दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु
+
-

दाङ- दाङको घोराहीमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैंसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही–२ रामपुरबाट घोराही बजारतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’