
देश सञ्चार
असार ३१, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य आजै राति १२ बजेदेखि लागु हुनेछ।

