कृषि विकास बैंक लिमिटेडलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ मा सिल्भर अवार्ड प्रदान

कृषि विकास बैंक लिमिटेडलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ मा सिल्भर अवार्ड प्रदान
+
-

काठमाडौँ – नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (BPA) २०२४” समारोहमा ‘पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन’ (Public Sector Banking Institution) विधाअन्तर्गत ‘सिल्भर अवार्ड’ (Silver Award) प्राप्त गर्न सफल भएको छ।

यो प्रतिष्ठित अवार्ड SAFA_ITAG_BPA GUIDELINES २०२४ को मूल्याङ्कन विधिअनुसार प्रदान गरिएको हो। कृषि विकास बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पारदर्शिता, वित्तीय प्रस्तुतीकरणको गुणस्तर, र सूचनाको स्पष्टताका लागि यो सम्मान प्राप्त गरेको हो।

बैंकले वित्तीय सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएको र यस अवार्डले त्यसको पुष्टि गरेको जनाएको छ। यो पुरस्कारले बैंकलाई भविष्यमा अझ उत्कृष्ट वित्तीय प्रतिवेदनहरू प्रस्तुत गर्न र आफ्ना सरोकारवालाहरूलाई थप विश्वसनीय जानकारी उपलब्ध गराउन प्रोत्साहन मिलेको छ।

कृषि विकास बैंक लिमिटेडले यो उपलब्धिको श्रेय आफ्ना ग्राहकहरू, कर्मचारीहरू, र नियामक निकायहरूको निरन्तर सहयोग र विश्वासलाई दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?