मदन पुरस्कारको ‘सर्ट लिस्ट’मा परेका ६ किताब

मदन पुरस्कारको ‘सर्ट लिस्ट’मा परेका ६ किताब
+
-

काठमाडौँ– मदन पुरस्कार २०८१ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज सात वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

२०८१ को मदन पुरस्कारका लागि प्राप्त भएका दुई सय ९९ पुस्तकमध्ये गुठीले सात वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो । यिनै सात वटा पुस्तकमध्येबाट एउटा सर्वाेत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ सात पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) तथा तीर्थ गुरुङको ‘हिउँको गीत’ रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?