शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (CIP)’ बाट सम्मानित

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (CIP)’ बाट सम्मानित
+
-

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई नेपाल सरकारले ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (Commercially Important Person – CIP)’ बाट सम्मानित गरेको छ।

अध्यक्ष अग्रवालको उत्कृष्टताप्रतिको प्रतिबद्धता र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानका कारण शिखर इन्स्योरेन्सले निरन्तर नयाँ उचाइ हासिल गरिरहेको कम्पनीले जनाएको छ।

यो सम्मानले अग्रवालको व्यावसायिक नेतृत्व र देशको आर्थिक विकासमा उनको भूमिकालाई थप कदर गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?