मिस नेपाल २०२५ का २६ फाइनलिस्ट तय, भदौ १४ गते फिनाले हुने (तस्बिरहरू)

मिस नेपाल २०२५ का २६ फाइनलिस्ट तय, भदौ १४ गते फिनाले हुने (तस्बिरहरू)
+
-

काठमाडौँ – ‘मिस नेपाल २०२५’ प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ।

शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’ मा उनीहरूको घोषणा गरिएको हो। यस वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।

फिनालेका लागि छानिएका २६ जना फाइनलिस्टहरू:

१) सान्भी मण्डल

२) संस्कृति भट्टराई

३) सुदिना हुमागाईं

४) श्रुती महर्जन

५) अनुराधा शर्मा ढकाल

६) अनुप्रिया ठाकुर

७) दीपशिखा नेपाल

८) जगदिश्वरी शाह

९) लुना लुइँटेल

१०) जशोदा कार्की

११) आश्रीया थापा

१२) उरुषा भण्डारी

१३) अञ्जिला रजक

१४) सृष्टिकुमारी तामाङ

१५) क्रिस्टिना बस्नेत

१६) आरती थापा

१७) समृद्धि केसी

१८) सइच्छा थापा

१९) स्वाती पञ्जियार

०) सोनी घले

२१) श्रीयानी श्रेष्ठ

२२) स्मृति श्रेष्ठ

२३) ओजल रायमाझी

२४) निलिमा पाण्डे

२५) प्रियंका थापा

२६) प्रज्ञिका क्षेत्री

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?