
देश सञ्चार
साउन १२, २०८२

अ
+
अ
अ
-
काठमाडौं- नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ। एक वर्षपछि नेप्सेले ३ हजारको विन्दु पार गरेको हो।
साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो।
आइतबार बजार खुलेको ६ मिनेटमै नेप्से ३००२ को विन्दुमा पुगेको हो।
गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो।

