कुमा सागरको लाइभ कन्सर्ट शनिबार हुने

कुमा सागरको लाइभ कन्सर्ट शनिबार हुने
+
-

काठमाडौं- युवा पुस्ताका लोकप्रिय संगीतकर्मी कुमा सागर आफ्नो ब्याण्डसहित लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन्। कुमा सागरका अधिकांश गीत युवा पुस्ताका दर्शक तथा स्रोतामाझ लोकप्रिय छन्।

साउन १७ गते शनिवार काठमाडौंको गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुने फिल द म्यूजिक लाइभ विद कुमार सागर एण्ड द ख्वोप ब्याण्डले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएको छ ।

कन्सर्ट समारोहका इभेन्ट डाइरेक्टर बिनोद के सिंहका अनुसार यो बहुप्रतिक्षित कन्सर्ट शनिवार दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

कन्सर्टमा कुमा सागर तथा उनको ब्याण्डको प्रस्तुतिसँगै अन्य केही कलाकारले पनि स्टेज तताउते छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?