एनआईसी एशिया बैंकका ग्राहकलाई ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’ मा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’ मा १० प्रतिशत छुट
+
-

काठमाडौँ – एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि. बीच सहकार्यको सम्झौता सम्पन्न भएको छ, जसअनुसार बैंकका ग्राहकहरूले ‘हेयर एण्ड शान्ति युनिसेक्स सैलुन’ मा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

यो सम्झौता डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। अबदेखि ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गरी सैलुनको सेवा लिएमा उक्त छुटको लाभ लिन सक्नेछन्।

नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा लिन सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?