विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित (तस्बिरसहित)

विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित (तस्बिरसहित)
+
-

काठमाडौँ- नेपाल बिद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले २ वर्ष अघिको निर्णय पालना गर्न माग गर्दै केन्द्रिय कार्यालयमा धर्ना दिएको छ ।

धर्नासँगै उनीहरूले हातमा विरोध स्वरूप कालो पट्टी बाँधेका छन् ।

विद्युत प्राधिकरण संचालक समितिको २०८० साउन ३१ गतेको बैठकबाट ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भईसकेको र समय समयमा पालना गर्ने सम्झौता हुँदा पनि कार्यान्वयन नभएको आन्दोलनकारीहरुको भनाइ छ।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?