फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न (तस्बिरहरू)

फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न (तस्बिरहरू)
+
-

काठमाडौं- पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको छ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्ने यस चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ।

कुमार बेन्जन्कारको कथा रहेको यस चलचित्रको पटकथा गणेश कार्कीले लेखेका हुन्।

निर्माण पक्षका अनुसार, चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको एउटा र्‍याप पनि समावेश गरिनेछ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?