बीपी राजमार्ग बनाउन २.८ अर्ब अनुदान, यस्तो छ अहिले राजमार्गको अवस्था (तस्बिरहरू)

बीपी राजमार्ग बनाउन २.८ अर्ब अनुदान, यस्तो छ अहिले राजमार्गको अवस्था (तस्बिरहरू)
+
-

काठमाडौँ – सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट २.८ अर्ब जापानी येन (करिब रु. २.४ अर्ब) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले यो निर्णय गरेको हो। गत वर्षको बाढीले राजमार्गमा पुर्याएको क्षति मर्मत गर्न सरकारले जापानसँग अनुदान सहायता लिएको हो।

२०८१ असोजमा आएको बाढीले बीपी राजमार्गको २५ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। त्यसमध्ये भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको ३०.५ किलोमिटर खण्डमा दुई लेन सडक निर्माण गर्न लागिएको छ।

यसका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भई काम अघि बढिसकेको छ। तीमध्ये दुई प्याकेज काभ्रेतर्फ र एक प्याकेज सिन्धुलीतर्फका छन्।

यस्तो छ बीपी राजमार्गको अवस्थाः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?