मुख्यमन्त्री लामाले दिए राजीनामा

मुख्यमन्त्री लामाले दिए राजीनामा
+
-

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामाले राजीनामा घोषणा गरे।

राजीनामासँगै आफ्नो मुख्यमन्त्री कार्यालयको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए। लामा ९ साउन २०८१ मा कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए।

राजीनामा दिँदै उनले कांग्रस सभापति शेरबहादुर देउवाको निर्देशन मानेको बताएका थिए। बुधबार संसदीय दलको नेतामा इन्द्र बानियाँसँग हारेपछि लामाले देउवासँग सल्लाह गरेका थिए।

संसदीय दलमा हारेपछि देउवाले पनि उनलाई राजीनामा दिन सुझाव दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?