यमनमा डुंगा डुब्दा ६८ आप्रवासीहरूको मृत्यु

यमनमा डुंगा डुब्दा ६८ आप्रवासीहरूको मृत्यु
+
-

यमनको समुद्रमा डुंगा दुर्घटनामा पर्दा कम्तीमा ६८ जना आप्रवासीहरूको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायका अनुसार गल्फ अफ एडेनमा डुबेको डुंगामा अधिकांश इथियोपियालीहरू थिए भने डुंगा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन्।

अहिलेसम्म डुंगामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

गत महिना पनि आप्रवासीहरूलाई बोकेको डुङ्गामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले जनाएको छ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार दशौँ हजार आप्रवासीहरू यमनमा फसेका छन्।

गत वर्ष आइओएमले यमनबाट खाडीतर्फ जाने ‘रेड सी’ मार्गमा कम्तिमा ५५८ जनाको मृत्यु भएको रेकर्ड गरेको थियो, जसमा ४६२ जनाको मृत्यु डुङ्गा दुर्घटनाका कारण भएको मानिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?