नाडा अटो शो भदौ ३ देखि, एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान

नाडा अटो शो भदौ ३ देखि, एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान
+
-

काठमाडौँ – ‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। उक्त अटो शो अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी छ।

यो वर्षको शो ‘Go For More’ भन्ने नाराका साथ आयोजना हुँदै छ, जसले दिगो र स्मार्ट मोबिलिटीमा विशेष जोड दिएको छ। प्रदर्शनीमा नवीनतम प्रविधि, सवारी साधनका ब्रान्डहरू र अटो क्षेत्रका सबै सरोकारवालाहरू एकै ठाउँमा भेला हुनेछन्।

यो शोको मुख्य आकर्षणमध्ये UNITREE रोबोट्स र भविष्यको शहरी हवाई मोबिलिटीको झलक दिने Deepal eVTOL UAV को प्रस्तुति रहनेछ।

यस्तै, प्रदर्शनीमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक सवारी साधन र ४ वटा दुईपांग्रे ब्रान्डहरूले भाग लिनेछन्।प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

 

सवारी साधनका ब्रान्डबाहेक, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू गरी ३५ कम्पनीसहित १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’