
कपिल भण्डारी
साउन २५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँको बालाजु २२ धारामा ड्युटीमा खटिएका प्रहरीहरूले रक्षा बन्धन मनाएका छन्।
सुरक्षाको जिम्मेवारीमै रहेका बेला उनीहरूले बालाजु मन्दिर परिसरमा बसेका पण्डितहरूबाट रक्षा बन्धन बाँधेका हुन्।
चाडपर्वको समयमा पनि आफ्नो कर्तव्यमा अटल रही सेवा गरिरहेका प्रहरीहरूले यसरी पर्व मनाउँदा सर्वसाधारणमा सकारात्मक सन्देश गएको छ।
तस्बिरहरूः

