बागलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन मन्दिर उद्घाटन गरिने

बागलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन मन्दिर उद्घाटन गरिने
+
-

बागलुङ- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन नेपाल) को गण्डकी शाखाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बागलुङको मालढुङ्गास्थित खुदुर्केमा नयाँ इस्कोन मन्दिरको उद्घाटन गर्ने भएको छ।

यस उपलक्ष्यमा श्रावण २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरिएको छ।

मुख्य कार्यक्रम र मन्दिरको समुद्घाटन भने श्रावण ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन हुनेछ। सो दिन बिहानैदेखि पूजाआजा र दिउँसो बागलुङ बजारमा एक बृहत र्‍यालीको समेत आयोजना गरिएको छ।

यस कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका इस्कोन शाखाले संयुक्त रूपमा सहभागी हुनेछन्।

मन्दिरको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धन गर्न र सनातन धर्मको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?