रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्वारा कटआउटमा राखी (तस्बिरहरू)

रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्वारा कटआउटमा राखी (तस्बिरहरू)
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले रक्षाबन्धन पर्वलाई फरक ढंगले मनाएका छन्।

पार्टीको बनस्थलीस्थित कार्यालयमा लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्।

राखी बाँध्दै उपस्थित समर्थकहरूले सभापति लामिछानेको शीघ्र रिहाइको माग समेत गरेका छन्।

यो प्रतीकात्मक कार्यमार्फत उनीहरूले पार्टी सभापतिको रिहाइका लागि दबाब सिर्जना गर्ने प्रयास गरेका छन्।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?