कर्णालीमा सत्ता साझेदार दलको संयन्त्रको बैठक सुरु

कर्णालीमा सत्ता साझेदार दलको संयन्त्रको बैठक सुरु
+
-

हुम्ला – कर्णाली प्रदेशमा सत्ता साझेदार दलको सम्यन्त्रको बैठक सुरु भएको छ। पछिल्लो समय सत्ता साझेदार दलहरु नेपाली काँग्रेस र नकपा एमालेबिच देखिएको अमझदारी देखि रहेको समयमा दुई दलकाबिच बैठक वसेको हो।

नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यालयमा उक्त बैठक सुरु भएको छ। बैठक दुई दलविच देखिएको असमझदारीको विषयलाई लिएर बैठक बसी रहेको आकलन गरिएको छ।

दुई दिनअगाडि नेकपा एमाले कर्णाली प्रदेशको बैठलले काँग्रेससंग सत्ता साझेदार दलको जस्तो ब्यवहार हुन नसकेको निष्कर्ष निकालेको थियो भने शुक्रबार सुर्खेतको एक होटेलमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पुर्वमुख्यमन्त्री जीवनबहादुर शााही कार्यक्रममा उपस्थित भएर बिचैमा उठेर हिँडेपछि सो कार्यक्रम नै स्थिगित भएको थियो।

पछिल्लो समय नेता शाहीले सरकार बिरुद्ध आवाज उठाउदै आएका छन। यही विषयलाई लिएर सत्तारुढ दलको सम्यन्त्रको वैठक वसेको हो। वैठकमा काँग्रेस नेता शाही, मुख्यमन्त्री यामलाल कँडेल काँग्रेस कर्णालीका सभापति ललितजंग शाही र एमाले कर्णालीका अध्यक्ष गुलावजंग शाही प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको बैठकमा सहभागिता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?